उपप्रधानमन्त्री लिङ्देन र बेलायती राजदूत पोलिटबीच भेटवार्ता
माघ १३, काठमाडौँ | उपप्रधान एवं ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्र लिङ्देन र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ ।
उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा शुक्रबार भएको भेटमा...