इलेक्ट्रोनिक पर्यटक भिसामा आवेदन दिन मिल्ने
फागुन २६, एजेन्सी | साउदी अरेबियाको पर्यटन मन्त्रालयले खाडी सहयोग परिषद् (जीसीसी) का सबै नागरिकले अब इलेक्ट्रोनिक रुपमा साउदी अरबको पर्यटक भिसाका लागि आवेदन दिन सक्ने जनाएको छ।जीसीसी खाडी देशहरुको समूह हो।...