शीतल निवासबाट राष्ट्रपति भण्डारी निस्कने,रामचन्द्र पौडेल भोलि दिउँसो प्रवेश गर्ने
फागुन २८, काठमाडौँ | नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति पदको शपथग्रहण गर्ने समय तय भएको छ । उहाँले भोलि दिउँसो शपथग्रहण गर्नुहुने छ ।राष्ट्रपति भवन शीतल निवासमा आयोजना हुने विशेष...