प्रेस युनियन कर्णालीको अधिवेशनमा माइक खोसाखोस
पुस २१, काठमाडौँ | नेपाल प्रेस युनियन कर्णाली प्रदेशको प्रथम अधिवेशन कार्यक्रममा संस्थापन पक्ष र इतर पक्षका नेताहरुबीच माइक खोसाखोस भएको छ । बिहीबार प्रदेशको राजधानी वीरेन्द्रनगरको टाकोमा होटेलमा आयोजित...