फागुन १२, काठमाडौँ | बालुवाटारमा बसेको चार दलका शीर्ष नेताहरुको बैठकमा उपराष्ट्रपति जनता समाजवादी पार्टीलाई दिने सहमति बनेको छ । चुनावअघिकै पाँच दलीय गठबन्धन ब्युँताउने सहमतिअनुसार पावर शेयरिङका आधारमा जसपालाई...