माओवादी क्रमशः एकता र रूपान्तरणको प्रक्रियामा : प्रधानमन्त्री दाहाल
माघ २८, काठमाडौँ | प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी क्रमशः एकता र रूपान्तरणको प्रक्रियामा गएको बताउनुभएको छ । उहाँले माओवादीको भविष्य उज्ज्वल...