उपप्रधानमन्त्री श्रेष्ठद्वारा जीपलाइन उद्घाटन
फागुन १, काठमाडौँ | उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले कुरिनटारस्थित रिभर फन रिसोर्टमा रहेको जीपलाइन उद्घाटन गर्नुभएको छ ।
हिजो साँझ त्यहाँ पुग्नुभएका उहाँले आज विहान साढे...