बालाजु क्षेत्रमा यातायात मजदुरको प्रदर्शन, सडकमै तेर्स्याए बस
फागुन १, काठमाडौँ | विभिन्न माग राख्दै प्रर्दशनमा उत्रिएका यातायात मजदुरले काठमाडौंको बालाजु सडक खण्डमा प्रदर्शन गरेका छन्।
आफ्ना मागहरु पुरा गर्नुपर्ने भन्दै सडकमा बस तेर्साएका हुन्। उनीहरुले सडकमा आवतजावत नै...