कसैसामू लत्रिनु परेको छैन, हाम्रो पार्टी सत्ता गठबन्धनमा सामेल हुँदैन– माधव नेपाल
पुस १८, काठमाडौँ | नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन नसक्ने बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा सामेल हुन आग्रह गरिरहँदा...