कांग्रेस सभापति देउवाविरुद्ध देशव्यापी अभियानमा उत्रने चेतावनी
चैत २२, काठमाडौं । कांग्रेस जिल्ला सभापतिहरुले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध देशव्यापी अभियानमा उत्रने चेतावनी दिएका छन् । केन्द्रीय समितिको आगामी बैठकबाट विधान परिमार्जन नगरिए देउवाविरुद्ध हस्ताक्षर अभियानमा जुट्ने निष्कर्ष...