दैलेख घटनालाई लिएर एमालेले माग्यो महान्यायाधिवक्ता खातीको राजीनामा
असार २७, काठमाडौं | स्थानीय तहको निर्वाचनमा अमार्यदित क्रियाकलाप गरेको भन्दै एमालेले महान्यायाधिवक्ता खम्बबहादुर खातीको राजीनामा मागेको छ ।
प्रतिनिधिसभा बैठकमा साेमबार बौल्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले गत ३० वैशाखको...