माघ २६, काठमाडौँ । उद्धव पौडेलले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग हुने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा फेसबुकमा स्टाटस लेख्दै उनले आफू राप्रपाबाट अलग भएको घोषणा गरेका हुन्...