‘सबै गुट भत्काउँ, पार्टी निर्माणमा लागौं’
पुस २१, काठमाडौँ | नेकपा माओवादी (केन्द्र) का अध्यक्ष प्रचण्डले विद्यार्थीको भातृ संगठन अखिल क्रान्तिकारीलाई पार्टी निर्माणमा सम्पुर्ण ध्यान र शक्ति प्रयोग गर्न निर्देशन दिएका छन्।
अध्यक्षमा निर्वाचित भएपछि बधाई दिन...