काँग्रेसमा पदाधिकारीको संख्या थप्ने तयारी
मंसिर २३, काठमाडौं | नेपाली काँग्रेसको पदाधिकारी संख्या थप्ने तयारी गरिएको छ। भोलिबाट सुरु हुन लागेको १४औं महाधिवेशनमा नेताहरूको व्यवस्थापन हेरेर प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले खुला सहमहामन्त्री थप्ने तयारी...