पुराना दलले केही गर्न सक्दैनन् भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ : शेरबहादुर देउवा
काठमाडौँ | सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुराना राजनीतिक दलहरू केही गर्न सक्दैनन् भन्ने अतिञ्जित र नकारात्मक भाष्यहरू निर्माण गरी समाजलाई दिग्भ्रमित पार्ने काम भइरहेको बताएका छन् ।...