वाग्मती प्रदेशमा मन्त्रिमण्डल बिस्तार
भदौ २३, वाग्मती (रासस)। वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्रीले आज छ मन्त्री तथा चार राज्यमन्त्री थप गर्नुभएको हो । प्रदेशका नेकपा (एमाले)का संसदीय दलका...