मङ्सिर २८, काठमाडौँ | नेपाली कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान सुरु भएको छ । राजधानीको भृकुटीमण्डपमा साढे ३ बजेदेखि मतदान सुरु भएको हो ।
पहिलो चरणमा सभापतिका ५ उम्मेदवारमध्ये कसैको...