सभापति र सहमहामन्त्रीसहित ६० जनाले लिए उम्मेदवारी फिर्ता : कसले कसलाई गरे समर्थन ?
मङ्सिर २६, काठमाडौँ | नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदमा उम्मेदवारी दर्ता गराएका युवराज न्यौपानेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। आइतबार मध्यान्ह साढे १२ बजेअघि उनले निर्वाचन कार्यालयमा...