गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येयः प्रधानमन्त्री ओली
कात्तिक १, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येय रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, २०२० को अवसरमा आज शुभकामना सन्देश...