सरकार महिला मन्त्रालयमा किन पुरुष मन्त्री ? महिला अधिकारकर्मी
मंसिर १६, काठमाडौं | सरकारले मन्त्री परिषद पुनः गठन गर्दा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा पुरुष मन्त्री बनाएकोप्रति महिला अधिकारकर्मीले आपक्ति जनाएका छन् | राजधानीमा घरेलु महिला हिसांविरुद्ध काम...