निजी मेडिकल कलेजलाई बन्देज लगाउनुहुँदैन : उपप्रम यादव
असार २९, काठमाडौँ | चिकित्सा शिक्षा ‘उपचार शिक्षा’भएकाले यसलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत ल्याउन माग गरिएको छ । चिकित्सा शिक्षा शिक्षा मन्त्रालय र चिकित्सा सेवा स्वास्थ्य मन्त्रालयअन्तर्गत हुँदा प्रभावकारी समन्वयको...