नयाँ स्वास्थ्य नीति सार्वजानिक, नागरिकलाई आधारभुत स्वास्थ्य सेवा सुनिशित गर्ने
विष्णु नेपाल | असार १६, काठमाडौँ | संविधान प्रदत्त स्वास्थ्य सम्बन्धी मौलिक हक आम नागरिकले उपभोग गर्न पाउने अवसर सिर्जना गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नयाँ स्वास्थ्य नीति २०७६ सार्वजानिक...