सरकारकै कारण देशमा भ्रष्टाचार बढेको प्रकाशमान सिंहको दाबि
भदौ १०, काठमाडौं । सरकारको अलोकप्रिय कदमकै कारण यसले नागरिकको भरोसा गुमाउँदै गएको नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारकै कारण देशमा भ्रष्टाचार बढेको आरोप लगाएका छन् ।
सरकारप्रति नागरिकहरुको विश्वास गुम्दै...