प्रतिनिधिसभामा बजेटमाथि विभागीय मन्त्रीहरूले जवाफ दिंदै
असार १३,काठमाडौँ। विनियोजन विधेयकको मन्त्रालयगत शीर्षकमा सांसद्हरुले उठाएका प्रश्नमा विभागीय मन्त्रीले जवाफ दिईरहेका छन्। बुधबार बिहान ११ बजेबाट शुरु प्रतिनिधिसभा बैठकमा विभागीय मन्त्रीहरूले जवाफ दिने कार्यसूची अनुरुप अहिले बैठक चलिरहेको...