भण्डारीविरुद्ध राईलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय
फागुन २३ , काठमाडौं । नेपाली कांग्रेसले पूर्वसांसद कुमारी लक्ष्मी राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा बिहीबार बसेको बैठकले राईलाई उम्मेदवार बनाउने निर्णय...