भारतका लागि राजदूतमा नीलकण्ठ उप्रेती सिफारिस
असार ३२, काठमाडौं । सरकारले पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई भारतका लागि राजदूतमा सिफारिस गरेको छ ।
मलेसियाका लागि नेपाली राजदूतमा उदयराज पाण्डेलाई सिफारिस भएका छन् । उनी यूएईका पूर्व राजदूत...