चुनाबमा पार्टीलाई अन्तरघातबाट मुक्त बनाएमा चुनाव जितीन्छ: देउवा
हरि हुमागाई/असार ८, हेटौंडा । नेपाली काग्रेशका सभापति शेरबहादुर देउवाले अबको चुनाबमा पार्टीलाई अन्तरघातबाट मुक्त बनाएमा चुनाब जितीने दाबि गर्नु भएको छ । नेपाली काग्रेशका जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाको समापनका...