नेत्र अधिकारीलाई अबसर र चुनौती दुवै
नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवं पर्वतका इन्चार्ज नेत्र अधिकारी (हिमाल) पर्वत क्षेत्र नं १ बाट प्रदेशसभातर्फ उम्मेदवार छन् । पहिलो संविधानसभामा पर्वतबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनिसकेका अधिकारी बामगठबन्धनको तर्फदेखि...