रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश
काठमाडौँ | सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। बिहीबार उनलाई उच्च अदालत बुटवलका न्यायाधीश...