कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए
काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको १५औं महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। शर्माको तर्फबाट उनका वारिस पुष्पराज पौड्यालले मंगलबार राष्ट्रिय सभागृहस्थित निर्वाचन कार्यालय पुगेर उम्मेदवारी...