निर्धक्क भएर भोट हाल्न जानुहोस: गृह मन्त्रालय
मङ्सिर ९, काठमाडौँ । गृह मन्त्रालयले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि आवश्यक सुरक्षा व्यवस्था मिलाएको जनाएको छ ।
निर्वाचन स्वच्छ र भयरहित रुपमा सम्पन्न गर्नको लागि आवश्यक पर्ने सुरक्षा जनशक्तिको व्यवस्था...