९:२० सम्मको समानुपातिक मतपरिणाम: अहिलेसम्म ४ दलले मात्र थ्रेसहोल्ड कटाए (कसको मत कति ?)
मङ्सिर २६, काठमाडौँ | प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतगणना लगभग सकिएपछि अब प्रतिनिधि सभाको समानुपातिकतर्फ कसले कति सिट पाउँछन् त्यो चासोको विषय बनेको छ। समानुपातिकमा कूल खसेको मत एक करोड ५...