विवेकलाई शहिद घोषणा गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन
पुस ८, काठमाडौं । कालीकोटमा प्रहरीले गोली हानी मारिएको म्यादि प्रहरी विवेक ऐडिलाई शहिद घोषणा गर्न माग गर्दै कर्णालीका युवाहरुले काठमाडौंमा बिरोध प्रदर्शन गरेका छन् ।
माईतिघर मण्डलामा गरिएको बिरोध प्रदर्शनमा...