चिसाङ शेर्पा/मंसिर २२, खोटाङ । खोटाङमा प्रतिनिधि र प्रदेससभा तीनै सिटमा बाम गठबन्धनले ह्याट्रिक देखाउदै गएको छ ।
प्रतिनिधिसभा एक, प्रदेशसभा दुई सिटमा बाम गठबन्धन लगातार अगाडी बढिरहेको हो । शुक्रवार...