धादिङको दुवै क्षेत्रमा वाम गठबन्धन अगाडी, भारी मतान्तर (ताजा अपडेट)
मङ्सिर २२, काठमाडौँ | मङ्सिर १० गते भएको निर्वाचनको बिहिबारदेखि मतगणना जारी रहँदा धादिङ्गका दुई प्रतिनिधि सभा र ४ प्रदेश सभामा बाम गठबन्धनको अग्रता रहेको छ ।
पछिल्लो ताजा मत परिणाम...