चुनावमा असहयोग गरेको भन्दै एमाले अर्घाखाँचीद्धारा ११ जनालाई कार्वाही
साउन ३१, सन्धिखर्क । नेकपा एमाले अर्घाखाँचीले पार्टीका एघार जनालाई स्थानिय तहको निवार्चनमा पार्टीलाई असहयोग गरेको ठहर गर्दै अञ्चल कमिटी सदस्य पिताम्बर सारु सिद्धीप्रसाद भुसाल सहित ११ जनालाई कार्वाही गरेको...