प्रदेश नम्बर – २ मा एमाले नै पहिलो शक्ति हुन्छ : खरेल
असोज २, झापा। नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य अग्नि खरेलले प्रदेश नम्बर–२ मा भएको स्थानीय तहको निर्वाचनमा पनि नेकपा एमाले पहिलो शक्ति हुने दाबी गर्नुभएको छ ।
पूर्व कानून मन्त्रीसमेत रहनुभएका खरेलले...