प्रचण्डले आज सरकारी निवास बालुवाटार छाड्दै
जेठ २४, काठमाडौं । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सरकारी निवास बालुवाटार छाड्ने भएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएकाले प्रचण्डले बालुवाटारस्थित प्रधानमन्त्री निवास...