भदौ १४, काठमाडौं । सरकारले संघ र प्रदेशको चुनाव दुई चरणमा गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रीपरिषद् बैठकले निर्वाचन आयोगबाट प्राप्त सुझावका आधारमा दुई चरणमा निर्वाचन...