माओवादी केन्द्रमै क्रियाशील हुने नेता झा र शर्माको प्रतिबद्धता

साउन २७, काठमाडौँ । नयाँ शक्ति पार्टी नेपालका सह–सयोजक रामचन्द्र झालगायतका नेता नेकपा (माओवादी केन्द्र)मा नै क्रियाशील हुने निर्णय गरेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,...