साउन २१, काठमाडौं । भरतपुर महानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार कांग्रेस–माओवादी गठवन्धनकी उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छन् । वडा नम्बर २० को १६ सय मत...