कपिलबस्तुको वाणगंगामा नगरमा माओबादी केन्द्रलाई सफलता
दिपक अनुरागी/असार १८, कपिलवस्तु । वाणगंगा नगरपालिकामा नेकपा माओबादी केन्द्रले खाता खोलेको छ ।
नगरको वडा नम्बर १० मा माओबादी केन्द्रका वडा अध्यक्षका उम्मेद्वार सोमनाथ अर्यालले नेपाली कांग्रेसका लक्ष्मण कडेललाई पराजीत...