कमल रावल/असार ५, अछाम ।अछामका १० वटै स्थानीय तहमा उम्मेदवारी दर्ता भएको छ ।
४ नगरपालिका र ६ गाउपालिका रहेको अछाममा ठुला तथा साना ७ वटा दलले उम्मेद्धारि दर्ता गराएका छन...