कमल रावल/असार २१, अछाम । मगलसेन र पञ्चदेवल विनायक नगरपालिकाबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधिले सपथ ग्रहण तथा प्रमाणपत्र ग्रहण गरेका छन ।
मंगलसेनमा निर्वाचित मेयर पदम बहादुर बोहरा, उपमेयर...