फागुन २८, सप्तरी । प्रहरीको गोली प्रहारबाट मृत्यु भएका मधेसी मोर्चाका पाँच जना कार्याकर्ताको आज शवयात्रा गरिएको छ ।
मृतक पाँचै जनाको पार्थीव शरीरमा सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष...