वैशाख १६, डोटी । डोटीमा नयाँ शक्ति नेपाल पार्टीका प्रभावशाली नेताका रुपमा रहेका केन्द्रीय सदस्य एवं पूर्व सांसद मोहन बम लगायतको समूह एमालेमा प्रवेश गरेको छ ।
एमालेले पार्टी कार्यालय सिलगढीमा...