जुम्लाबाट ११ सय ७८ जनाको उम्मेदवारी दर्ता, कुन गाँउपालिकाबाट कति र को-को ?
नन्दराम जैशी/बैशाख २१, जुम्ला । जिल्ला निर्वाचन कार्यालय जुम्लाका अनुसार स्थानीय तहको निर्वाचनमा जुम्लाबाट १ हजार १ सय ७८ जनाले उम्मेदवारी दर्ता गरेको प्रारम्भिक तथ्यांक प्राप्त भएको छ ।
आज साँझसम्मको...