स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न ध्यानाकर्षण
माघ २३, काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा सांसद्हरुले तत्काल स्थानीय निकायको निर्वाचन मिति घोषणा गर्न सदन र सरकारको ध्यानाकर्षण गराएका छन् ।
लामो समयदेखि स्थानीय निकायको निर्वाचन हुन नसक्दा...