चैत २४, काठमाडौँ । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद्को चालु अधिवेशनलाई चाँडै टुङ्ग्याउने बताएकी छन् ।
बङ्गलादेशको ढाकामा सम्पन्न अन्तर व्यवस्थापिका संघको १३६ औँ सम्मेलनमा भाग लिई फर्किने क्रममा...