संसद् भवनमा विपक्षी दलहरूको बैठक जारी
काठमाडौँ । संसद् भवनमा विपक्षी दलहरूको बैठक जारी रहेको छ । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतको बैठक बसिरहेको हो । प्रतिनिधिसभामा विपक्षीहरूले खेल्ने...